
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सोमबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठक बसेको छ । बैठकमा निर्वाचनमा हुने अधिक खर्च कम गर्न सरकार आफैँ तयार हुनुपर्ने बारे छलफल गरिएको थियो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बर गरे अनावश्यक निर्वाचन खर्च कम हुने बताएका छन् । बैठकमा यादव सल्लाह – सुझावलाई बढी महत्व दिएको थियो
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ ढंगले सम्पन्न गर्न निर्वाचनको मिति तोक्ने अधिकार आफैलाई दिने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यादवले बैठकमा संविधानको धारा २७२ मा राजनीतिक दललाई खर्च दिने व्यवस्था गरेकोसमेत स्मरण गराएका थिए । सरकारसँग समितिमा सदस्यहरूले निर्वाचनमा खर्च कम हुनेगरी कानुनी व्यवस्था गर्न माग गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्