×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुरमा माओवादीकी रेणु दाहालले जितेपछि केपी ओलीले दिए तनावग्रस्त प्रतिक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भरतपुरमा माओवादीकी रेणु दाहालले जितेपछि केपी ओलीले दिए तनावग्रस्त प्रतिक्रिया

Artha Sarokar

२२ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैँ । नेकपा एमालेले भरतपुर महानगरमा माअाेवादी नेतृ रेणु दाहाल विजयी भएसँगै जनअदालतकाे फैसला अाफ्नाे पार्टीकाे पक्षमा अाउन नसक्नु दुखद भएकाे बताएकाे छ । 
यसअघि मतपत्र च्यातेर माअाेवादीले जितेकाे भएता पनि अहिले पुन :जनताकमा गएर जित्न नसक्नु एमालेकाे लागि सबैभन्दा बलियाे चाेट भएकाे उनकाे तनावग्रस्त भनाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा अाेलीले चितवन पार्टी अध्यक्षलार्इ फाेन गर्दै मतपरिणाम जेजस्ता अाए पनि सहज ढंगबाट स्वीकार्न अाग्रह गरेका छन् । साथै जनअदालतकाे फैसलालार्इ मान्नुपर्ने बताउँदै उनले रेणुकाे पक्षमा भएकाे फैसलालार्इ सहज रूपमा स्वीकार अाग्रह गरेकाे उनीनिकट स्राेतले बतायाे ।
उनले एमालेले जित्न नसक्नुमा एमालेकै कमजाेरी भएकाे समेत बताएका छन् । भरतपुरकाे नतिजाले एमालेमाथि जनताकाे अविश्वास बढेकाे पुष्टि भएकाे प्रतिक्रिया अाेलीकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी