
भरतपुर- भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहाल निर्वाचित भएकि छिन् । प्रतिद्वन्दी देवी ज्ञवालीलाई पछी पार्दै उनी निर्वाचित भएकी हुन् । उनी २३५ मतले देवी ज्ञवालीले पछी पार्दै बिजयी भएकी हुन् ।
कांग्रेस र माओवादी गठवन्धन वैशाख ३१ मा भड्किएका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन एक हदसम्म सफल भएको देखिएको छ ।
यो जीतसँगै माओवादीको बिजयी जुलुस भरतपुरमा सुरु भएको छ । यो जीतले राष्ट्रिय राजनीतिमा पनि ठुलै असर गर्ने अनुमान गरिएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्