×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस माओवादी गठबन्धनलाई सत्ताको दुरुपयोग गरेको रावलको आरोप

PRIME CA

कांग्रेस माओवादी गठबन्धनलाई सत्ताको दुरुपयोग गरेको रावलको आरोप

१९ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – प्रेस चौतारीले चितवनको भरतपुर विमानस्थलमा पत्रकार सम्मेलन गरेको छ । उक्त सम्मेलनमा  एमाले काग्रेस र माओवादी बीचको सम्बन्ध बारे छलफल भएको थियो । छलफल कै क्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीमाथि बर्तमान सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लागाएका छन् ।
एकै पटक गर्न सकिने निर्वाचनलाई पटक पटक चरण गराएर कांग्रेस माओवादी गठबन्धनले सत्ताको दुरुपयोग गरेको उपाध्यक्ष रावलले आरोप लगाएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सार्ने चलखेल गर्न नदिन सरकारलाई खवरदारी गर्नुपर्ने उनले बताएका छन् । सम्मेलनमा हिजोअस्ति गरिएको एमालेलाई मधेस विरोधी कुप्रचार बारे पनि रावलले प्रस्ट पारेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: