×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्तले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

किसान लघुवित्तले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Artha Sarokar

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ जारी गर्ने भएको हो । 
कम्पनीले एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । किसान र मुक्तिनाथबीच निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीका लागि बुधबार सम्झौता भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नेपाल धितोपत्र बोर्डले स्वीकृति दिने प्रिमियम मूल्य थप गरी एफपीओ जारी गर्न लागेको हो । यद्यपि कम्पनीले एफपीओ जारीका लागि बोर्डसँग अनुमति भने माग्न बाँकी नै रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी