×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन बिहिबार सेयरधनी बन्ने अन्तिम दिन

PRIME CA
GLOBAL IME BANK

कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन बिहिबार सेयरधनी बन्ने अन्तिम दिन

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने भएको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयर किन्नेले कम्पनी लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर वितरण गर्दैछ । वैशाख ७ गते बस्ने वार्षिक साधारणसभा र लाभांशको लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म कम्पनीले बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म सेयरधनी बन्नुपर्नेछ । यता कम्पनीले वैशाख ७ गतेदशौं र एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा होटल टास्क इन्टरनेशनल प्रा.लि पोखरामा बिहान ८ बजेबाट हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: