- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पोखरामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकारहरुको संगठनका सदस्यहरु प्रेस सेन्टर नेपालसँगगोलबद्ध भएका छन् । क्रान्तिकारी पत्रकार संगठन, कास्कीका अध्यक्ष माधव पनेरु र प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष विभु भुसालले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा क्रान्तिकारी पत्रकार संगठन कास्कीमा आवद्ध पत्रकारहरु प्रेस सेन्टर नेपालमा गोलबद्ध भएर अगाडी बढ्ने भन्दै विज्ञप्ति निकालिएको छ ।
एकिन धारणा बाहिर आउन बाँकी भएपनि पार्टीप्रतिको असन्तुष्टीका कारण क्रान्तिकारी पत्रकार संगठनका सदस्यहरु प्रेस सेन्टर नेपालमा गएको बुझिएको छ ।
एक कार्यक्रममा बोल्दै दुइ दिन अघि विप्लवसँग एकाता हुने भन्दै प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएका थिए।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्