×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापा र योगेश भट्टराई प्रचण्डतिर लागेपछि एमाले-कांग्रेसलाई तनाव !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गगन थापा र योगेश भट्टराई प्रचण्डतिर लागेपछि एमाले-कांग्रेसलाई तनाव !

Artha Sarokar

९ श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गगन थापा र योगेश भट्टराइ प्रचण्डतिर लागेपछि एमाले र कांग्रेसलाई तनाव भएको खबर छ । पछिल्ला निर्वाचनमा हारेर पनि राजन्तितिक एजेन्डामा अगाडी देखिएको माओवादी  प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव उठाएर  अगाडी बढेसँगै योगेश भट्टराइ र गगन थापापनि यहि प्रणालीका पक्षमा प्रचण्डतिर लागेपछि कांग्रेस एमालेभित्र तनाव भएको हो । 
स्रोतका अनुसार माओवादी केन्द्रले ल्याएको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा  एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराई लामो समयदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिका पक्षमा बहस गर्दै आएका छन्ने भने नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा छन् । 
तर कांग्रेस र एमालेको नेतृत्व भने यो बहस अगाडी बढाउन चाहिनरहेको विश्लेषकहरु बताउँछन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी