बारा – जग्गाको विषयमा परिवार सदस्यबीच झडप हुँदा ९ महिने शिशुको मृत्यु भएको छ ।
घटना अनुसन्धानका लागि प्रहरीले ३ पुरुष र ४ महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ ।
सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी ९ महिने छोरी किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चलितर मुखियाका जेठी र कान्छी श्रीमतीपट्टिका छोराहरुबीच झडप भएको खबर आजको कान्तिपुरमा छ ।
दीपा मुखीया पक्षले इन्द्र मुखीयाको परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
९ महिने छेरीलाई काखमा लिएर घरमा लुकिछिपी बसिरहेकी सुदामालाई बाँसको भाटा लिएर घरम प्रवेश गरेका पाँच छ जनाको समूहले कुटपिट गरेको थियो ।
सुदामालाई भाटाले कुट्दा शिशुको टाउकोमा समेत चोट लागेको थियो । आत्रमण्बाट ३० बर्षीया सुदामा ससुरा इन्द्र मुखिया, देवर लालुलगायत घाइते छन् । सुदामाका पति रोजगार सिलसिलामा विदेशमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्