×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?

Artha Sarokar

८ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  – राजधानीका सढकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ । 
प्रधानमन्त्री शेर बहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए । 
तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पुरा हुन नसक्ने देखिएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी