×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देउवा सरकार मैले चाइनिज भाषा नबुझेजस्तै भयो’ : केपी ओली

PRIME CA

‘देउवा सरकार मैले चाइनिज भाषा नबुझेजस्तै भयो’ : केपी ओली

५ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

पोखरा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार आफुले चाइनिज भाषा नबुझेको जस्तै भन्दै कटाक्ष गरेका छन् । उनले अहिलेको सरकारले विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गरेका छन् ।
बिहिबार राजधानीमा जिफन्टको सातौं राष्टिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘यो सरकारलाई विकास भन्ने कुरा केहि थाहा छैन ’, उनले भने, ‘ मेरो अगाडी चाइनिज भाषा बोले मेले बुझ्दिन । त्यसैगरी सरकारको विकासको कुरा बुझ्दैन ।’ 
कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान सरकार लाभ प्राप्त हुँदा जे पनि गर्ने खालको भएको भन्दै सार्वभौमिकता, भौगोलिक अखण्डताको जस्ता सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: