जुम्ला – जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।
जताले गरेको विकासर्लाइ सत्याउँदै भुक्तानी नदिई एलडीओ भागे पनि प्रशासन कार्यालय मुदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्