
भक्तपुर – खाल्डाखुल्डी खनेर त्यत्तिकै छाडिदिँदा पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक धरापमा परेको खबर आजको कान्तिपुरमा छ ।
तीन बर्षअभि विस्तार थालिएको कमलविनायक – भत्केकोपाटी – नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा भएको ढिलाईका करण सडक थप धराप बनेका हुन् ।
चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका केशवप्रसाद अधिकारीले भने, ‘ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।’ घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा समस्या परेको उनको गुनासो छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्