×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा अव ‘फ्री पार्कीङ’ इतिहासमा मात्र ! हेर्नुहोस् कहाँको शुल्क कति ?

PRIME CA

काठमाडौँमा अव ‘फ्री पार्कीङ’ इतिहासमा मात्र ! हेर्नुहोस् कहाँको शुल्क कति ?

२ श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा अव फ्री पार्कीङ नहुने भएको छ । काठमाडौँ महानगरपालिकाको असार ३१ गते बसेको नगरसभाले काठमाडौँका विभिन्न स्थानहरुमा पार्कीङ शुल्क तोकेको छ । आर्थिक ऐन २०७४ पारित गर्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । 
 पास भएको उक्त ऐनको अनुसूची १० मा पार्किङ शुल्कको व्यवस्था छ। 
काठमाडौँका विभिन्न स्थानहरुमा पार्कीङ शुल्क प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५ रुपैयाँदेखि २० रुपैयाँसम्म, चार पाङ्ग्रेका लागि ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: