Skip to content
LAXMI SUNRISE BANK

भारतको चर्चित कफी ब्रान्ड क्याफे कफी डे नेपालमा !

अर्थ सरोकार

कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ । 
विशेष कार्यक्रमका बीच आज मिति २०७४-०३-२७ गतेका दिन भारतिय राजदुत महामहिम श्री मन्जित सिहं पुरी को प्रमुख आतिथ्यता तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेकोे नेपालको संयुक्त रुपमा उद्घाटन गरेका छन् । 
कार्यक्रमको उद्घाटन गर्दै भारतिय राजदुत महामहिम श्री मन्जित सिहं पुरी भारतको चर्चित ब्रान्ड क्याफे कफी नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गर्दै यसले कफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराँउनु भएको छ  । क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटी ले भित्रयाएको छ भने भबिष्यमा देशै भरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी गराएका छन्  ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK