Skip to content
LAXMI SUNRISE BANK

८.९३ अंकमा घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार ८.९३ अंकले घटेर १५७५.२२ विन्दुमा आइपुगेको छ । कुल ६९ करोड ३५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र सीसीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK