Skip to content

पत्नीले चुनाव हारेपछि ‘पुरोहित बाजे’ आक्रोशित : १९ घर जजमान बहिष्कार

Dish Home

अर्थ सरोकार

धनकुटा – श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । 
पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् । 
कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् ।, यो खबर आजको कान्तिपुरमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्