×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुबाट देउवाका लागि आयो यस्तो खुसीको खबर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कपिलवस्तुबाट देउवाका लागि आयो यस्तो खुसीको खबर !

२१ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गत बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचन मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो परिणामअनुसार कपिलवस्तुका दुई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
बुधबार बिहान मत सार्बजनिक परिणाममाअनुसार कपिलवस्तुका कपिलवस्तु र वाणगंगा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।
कपिलवस्तुको मेयरमा नेपाली कांग्रेसका किरणसिंह स्वतन्त्र उम्मेदवार रामदास गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उपप्रमुखमा पनि कांग्रेसकी लक्ष्मी कसौधन विजयी भएकी छन्।
वाणगंगा नगरपालिकामा एमाले उम्मेदवार विमला घिमिरेलाई पराजित गर्दै कांग्रेसका मंगलप्रसाद थारु मेयरमा विजयी भएका छन्। उपमेयरमा भने एमालेका चक्र अर्याल विजयी भएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी