झापामा मतदानका लागि लाइनमा बसेका दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । लाइनमै बसेका बेला उनको मृयु भएको बताइएको छ ।
सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका उनी बिरामी थिए ।
Live on
Listen to live radio.
प्रकाशित मिति : १४ असार २०७४, बुधबार