
साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ ।
ग्लोबल इन्धाइरोमेन्टल सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ बर्षीय बालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
बस्नेतको घटनास्थलमै र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको खबर आजको कान्तिपुरमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्