
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्सका सीइओसहित ७ जना विरुद्ध अपराध महाशाखामा कारवाहीका लागि उजुरी परेको छ । खुलेआम इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले भित्री कारोबार गरी गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ता केशव कोइरालाले उजुरी दर्ता गराएका छन् ।
कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे दाबी गर्दै उनले उजुरी दर्ता गराएका हुन् ।
अजोड इन्स्योरेन्सले अनियमितता गरेकाले यस कार्यमा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्