Skip to content
LAXMI SUNRISE BANK

यस्तो पनि हुन्छ हाम्रो नेपालमा ! बाँदर विरुद्ध आन्दोलन !

अर्थ सरोकार

धादिङ – जिन्दावाद र मुर्दावादका नारा अनेकन नारा घन्किने गरेको सदरमुकाम घादिङवेसीमा बुधबार भने अनौठो दृश्य देखियो ।
दृश्य देख्नेहरुहरुे सुरुमा त भउ नै पाएनन्, के को नारावाजी भईरहको छ भनेर । टन्टलापुर घाममा भईरहेको चर्को नारावाजी सुनेर सदरमुकामवासी अनौठो मान्दै हेरिरहे । आन्दोलनकारी भने हात हातमा च्यातिएको मकैको बोट, खोया र घोगा लिएर उफ्रि उफ्रि नारावाजी गर्दै थिए । 
अखिर रहेछ नारावाजी विरुद्धको आन्दोलन, यो खबर आजको कारोवारमा छ । वाँदरपिडित किानहरुले बाँदरविरुद्धको आन्दोलन गरेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK