Skip to content
LAXMI SUNRISE BANK

ज्योतिषले रोके देउवालाई ! किन अड्किए बुढानिलकण्ठमै ?

अर्थ सरोकार

काठमाडौं – ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् । 
उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । 
देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । 
ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्, यो खबर आजको नागरिकमा छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK