×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतारको समस्या बैंकहरुलाई पनि असर पर्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कतारको समस्या बैंकहरुलाई पनि असर पर्ने !

Artha Sarokar

३१ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – खाडी मलुकहरुबीच बढेको तितक्ता लम्बिए त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ । 
बैंकिङ माध्यम भएर आउने रेमिट्यान्स प्रभावित हुन सक्ने भएकाले बैंकिङहरुलाई असर पर्न सक्ने भएको हो । 
कतराको समस्याले समग्र देशको  अर्थतन्त्रलाई अर गर्ने बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिृकत ज्ञानेन्द्र ढुंगाना बताउँछन् यो खबर आजको कारोवारमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी