×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ करोड ठगेर भागे भारतीय ब्यापारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डेढ करोड ठगेर भागे भारतीय ब्यापारी !

Artha Sarokar

३१ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ – लमजुङ सदरमुकाम बेंसीहरमा किराना तथा खुद्रा ब्यापार गर्दै आएका चार भारती ब्यापारी सहकारी संस्थाको झन्डै डेढ करोड रकम ठगी गरेर फारर भएका छन् । 
लमो समयदेखि ब्यापार गर्दै आएका उनीहरु सहकारीबाट लिएको ऋण नतिरी सम्पर्कविहिन् भएका हुन् । 
भारतको रक्सौल घर भई बेंीसहरका विभिन्न चोकमा ब्यापार गर्दै आएका राजेशकुमार साह, बालकृष्ण बानियँ, नविन बानियाँ र सतीष बानियाँ डेढ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फारार भएको सहकारी सञ्चालकले जनाएका छन, यो खबर आजको कारोवारमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी