
काठमाडौं- सिप्रदी ट्रेडिङ टाटा मोटर्सको विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिब्यूटर अवार्डबाट सम्मानित भएको छ । यूरोप,अफ्रिका र एसिया गरि विश्वका ४५ देशलाई पछि पार्दै टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सिप्रदी सर्वोत्कृष्ट डिष्ट्रिब्यूटर घोषित भएको हो ।
बस र एम एण्ड एचसिभी ट्रक विधा बाट ’सर्वाधिक विक्री २०१६,’ तथा ’सर्वाधिक मार्केट शेयर २०१६’,अल्ट्रा बसको लागी ’सर्वाधिक विक्री २०१६’को उत्कृष्ट अवार्ड हात पारेको छ । त्यस्तै कम्पनीले ’उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ’सर्वाधिक मार्केट शेयर २०१६’ र ’उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्ड समेत पाएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अवार्डले जिम्मेवारी थपेको बताए।सिप्रदीले सन् १९८२बाट टाटाका गाडी नेपालमा बिक्री गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्