Skip to content
LAXMI SUNRISE BANK

निर्वाचन आयोगको प्रचार सामाग्रीमा महिलामाथि प्रयोग भयो ‘उच्छ’ शब्द !

अर्थ सरोकार

काठमाडौं – निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसुचित गराउन छापेको मैथली भाषाको जानकारी पुस्तिकामा महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ ।
आयोगद्धारा मैथलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि ‘जनानी’ शब्द प्रयोग गरिएको छ, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
मिथिला नाट्यकला परिषदका पुर्वअध्यक्ष सुनील मिश्रले ‘जनानी’ शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमान गर्ने बताउनु भयो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK