
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतल निवासमा भएको विशेष समारोहमा तीन उपप्रधानमन्त्रीसहित उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । देउवाले बुधबार नै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले उपप्रधान र संघीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ, माओवादी केन्द्रका जनार्दन शर्मालाई गृह, कांग्रेसका फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार र माओवादीका प्रभु शाहलाई विना विभागीय मन्त्रालयले जिम्मेवारी दिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्