×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले फेरी गर्यो विद्यालय बन्द गर्ने घोषणा, हेर्नुहोस् कारण गम्भीर छ…

PRIME CA

सरकारले फेरी गर्यो विद्यालय बन्द गर्ने घोषणा, हेर्नुहोस् कारण गम्भीर छ…

१६ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शुक्रबारसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द हुने भएका छन् । देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: