×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त

PRIME CA

प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त

१६ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले समूह ‘ख’ अन्तर्गत प्रतिनिधित्व गर्न श्रेष्ठलाई नियुक्त गरेको जानकारी गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: