Skip to content
LAXMI SUNRISE BANK

आर्थिक स्थिति कमजोर भएका ७ हजार बालबालिका बेपत्ता : यौन शोषणमा किशोरकिशोरी

अर्थ सरोकार

आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन्।
केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ ।
दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ । आजको कारोबारमा यो खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK