
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नयाँ प्रधानमन्त्रीका लागि भोलि निर्वाचन हुने भएको छ । जसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भने अहिलेसम्म उम्मेद्वारी दर्ता गराएको छैन । एमालेले बामदेव गौतमलाई चुनावमा उठाउने चर्चा चलेको थियो । देउवाको उम्मेवारीमा प्रचण्ड प्रस्तावक छन् भने रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्