×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको आग्रपछी चुनावमा जानेभो राजपा, घोषणापत्र तयारीमा जुट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतको आग्रपछी चुनावमा जानेभो राजपा, घोषणापत्र तयारीमा जुट्यो !

१९ जेष्ठ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ । राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ । यो खबर आजको कान्तिपुरमा छ । यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी