×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रान्तिकारीका केन्द्रीय नेता तिरुवा गिरफ्तार

अर्थ सरोकार

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार

PRIME CA

क्रान्तिकारीका केन्द्रीय नेता तिरुवा गिरफ्तार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर तिरुवालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार दिउँसो लालितपुरस्थित किष्ट हस्पिटलबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिए ।नेता तिरुवालाई विना सर्त तत्काल रिहाईको माग गर्दै चलाउनेले रिहा नगरिए कडा अान्दोलनमा जाने चेतावनी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: