×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो सुनचाँदीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बढ्यो सुनचाँदीको मूल्य

Artha Sarokar

१६ जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५४  हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ५५ हजारमा कारोबार भईरहेको छ  ।


त्यस्तै चाँदीमा ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार १  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४  रुपैयाँ पाँच रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी