
- अर्थ सरोकार सम्बाददाता
भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई १०० मतले उछिनेकी छिन् । अहिलेपनि माओवादी पकडका वडाहरुको मतगणना भइरहेको छ । माओवादी पकड भएको वडाहरुको मत गन्नुअघि उनी झन्डै २००० मतले पछी परेकी थिइन् ।
पछिल्लो मतपरिणाम केहि बेरमा सार्वजनिक हुँदै गरेको एभिन्यूज टेलिभिजनले खबर प्रशारण गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्