×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६ बर्षीय गाउँपालिकाका प्रमुख कान्छालाल भन्छन्, ‘एनजीओलाई नियन्त्रण गर्छु, मेरो गाउँपालिकामा एनजीओको मनपरी रोक्छु’

PRIME CA

२६ बर्षीय गाउँपालिकाका प्रमुख कान्छालाल भन्छन्, ‘एनजीओलाई नियन्त्रण गर्छु, मेरो गाउँपालिकामा एनजीओको मनपरी रोक्छु’

११ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काभ्रे – काभ्रेको महाभारत गाउँपालिकाको प्रमुख बनेका कान्छालाल जिम्बा सबैभन्दा कान्छो गाउँपालिका प्रमुख बन्न सफल भएका छन् । जीतपछी आयोजना भएको बिजयी सम्भामा उनले काभ्रेका एनजीओहरुलाई नियन्त्रण गर्ने बताएका छन् ।

केही एनजीओले राम्रा काम गरे पनि धेरैले पार्टीका झोले कार्यकर्ता बोक्ने गरेको उनको आरोप छ ।‘दलको कार्यकर्ता बोक्ने, सामाजिक सद्भाव भाँड्ने एनजीओलाई असहयोग र जनताको समस्यासँग जोडिएर आएका एनजीओलाई सहयोग गरिन्छ । अब एनजीओलाई डलरका भरमा गाउँमा मनलाग्दी गर्दै हिँड्न दिइनेछैन ।’ कार्यक्रममा उनले भने ।

उनी कक्षा ८ मा पढ्दापढ्दै तत्कालीन जनयुद्धमा होमिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: