नेपाल स्टक एक्सचेन्जमा सनराइज बैंकको बोनस सेयर सूचिकृत अर्थ सरोकार १३ चैत्र २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सनराइज बैंकको बोनस सूचिकृत भएको छ । बैंकको ५२ लाख एक हजार ३ सय ३० दशमलव ६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !