×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चुनावपनि राती जितें, ललितपुरलाई कहिलेपनि अध्याँरो हुन दिन्न’

PRIME CA

‘चुनावपनि राती जितें, ललितपुरलाई कहिलेपनि अध्याँरो हुन दिन्न’

१० जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरीबाबु महर्जनले आफुले अव ललितपुरलाई कहिले पनि अध्याँरो हुन नदिने बताएका छन् ।
जीतपछि आयोजित विजयउत्सवमा बोल्दै उनले भने, ‘चुनावपनि राती नै जितें । अव ललितपुरलाई कहिलेपनि अध्यारो हुन दिन्न ।’
मेयरमा निर्वाचित चिरिबाबु महर्जन र उपमेयरमा निर्वाचित गीता सत्याल रातो अबिरले रंगीएका छन् । उनीहरुलाई बधाई दिँदै रातो टीका र खादा लगाइदिनेहरुको घुइँचो लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: