×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीपरिषदको बैठक जारी, राजिनामाबारे छलफल हुदैँ

LAXMI SUNRISE BANK

मन्त्रीपरिषदको बैठक जारी, राजिनामाबारे छलफल हुदैँ

९ जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मन्त्रीपरिषदको बैठक दिउसो १ बजेदेखि बसिरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको आजको बैठकमा प्रस्तुत गर्ने विशेष सम्बोधन र राजिनामाका बारेमा छलफल हुने बताइएको छ ।
बैठक सरकार सञ्चालनसँग जोडिएका केही अन्य एजेण्डाहरुमा समेत छलफल हुने छ । व्यवस्थापिका संसदमा आज दिउँसो एक बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । आजको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनबारे मन्त्रीहरुलाई जानकारी गराउने बताइन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी