×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातो बहस : भारतीय बोर्डका विद्यार्थीनेतालाई हाम्रो प्रश्न, ‘आइक्यानले गरेको निर्णयमा तपाईंहरुको विरोध किन ?’

अर्थ सरोकार

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार

PRIME CA

तातो बहस : भारतीय बोर्डका विद्यार्थीनेतालाई हाम्रो प्रश्न, ‘आइक्यानले गरेको निर्णयमा तपाईंहरुको विरोध किन ?’

अर्थ सरोकार डटकमद्वारा निर्मित चार्टड एकाउन्टेन्सीसँग सम्बन्धित टेलिभिजन कार्यक्रम सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले विद्यार्थी नेता बिमल अधिकारीलाई प्रस्तुत गरेका छौं । आइक्यानले आईसीएआईलाई दिंदै आएको मान्यता खारेजीमा तपाईंहरुको विरोध किन ? भन्ने प्रश्न केन्द्रविन्दुमा राखेर हामीले बहस गरेका छौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: