×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेष्ठको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जेष्ठको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

Artha Sarokar

१ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ५३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ । 


त्यस्तै गरि चाँदी पनि सोहि मूल्य प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ६ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी