Skip to content
LAXMI SUNRISE BANK

बाफिया प्रभाव : प्रभु इन्स्योरेन्स अध्यक्षबाट देवीप्रकाश भट्टचनको राजिनामा !

अर्थ सरोकार

  • अर्थ सरोकार समाबाददाता 

काठमाडौँ – बाफियाका कारण पदमा बस्न नमिल्ने भएपछि देवीप्रकाश भट्टचनले प्रभु इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षबाट राजिनामा दिएका छन् ।


प्रभु बैंकका अध्यक्ष रहेका उनले वाफियामा रहेको एउटै व्यक्ति बैंक वा बीमा कम्पनीको सञ्चालक समितिमा रहन नसक्ने व्यवस्था भएपछि प्रभु इन्सुरेन्सबाट राजीनामा दिएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK