×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारीको पदावधि थप

PRIME CA

कालिका लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारीको पदावधि थप

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) महेन्द्र अधिकारीको पदावधि थप गरिएको छ । कम्पनीको चैत ११ गतेको सञ्चालक समितिको बैठकले अधिकारीलाई ४ वर्षको पदावधि कायम गर्ने निर्णय गरेको हो । उनलाई गत असोज ३० गतेदेखि दुई वर्षको लागि नियुक्त गरिएकोमा कम्पनीले सोही मितिदेखि लागू हुने गरी चार वर्षको पदावधि कायम गर्ने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: