नवराज सिलवाल आफ्नै निवासमा ! अर्थ सरोकार १७ बैशाख २०७४, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ – डीआइजी नवराज सिलवाल अस्पतालबाट भागेको भन्ने चर्चा चलेपनि उनी घरमै रहेको बुझिएको छ । उनी अस्पतालबाट सुटुक्क भागेको भन्ने हल्ला चलेको थियो । उनी बिएण्डबी अस्पतालमा उपचाररत थिए । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !