![]() |
| फाइल फोटो |
- अर्थ सरोकार सम्बाददाता
सप्तरीको राजविराजमा झडप हुँदा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त समाचार अनुसार झडपका क्रममा संजन मेहताको मृत्यु भएको छ । एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । अरुलाई पनि गोली लागेको भनिएपनि एक जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्