×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मुल्य स्थिर चाँदीको मूल्य भने बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार

LAXMI SUNRISE BANK
GLOBAL

सुनको मुल्य स्थिर चाँदीको मूल्य भने बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – साताको दोस्रो  दिन सोमबार सुनको मुल्यमा स्थिरता छाएको छ । अघिल्लो सातामा केही अंकले वृद्धि भएको सुनको मुल्य आज सोमबार  ५५४०० मा नै स्थिर भएको हो  ।  
त्यस्तैगरी  चांदीको मुल्य भने बढेर प्रति तोला ८ सय २५ कायम भएको छ ।  
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी