
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको दुई पदमा आवेदन दिन २ दिन बाँकि रहेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटि चिफ एक्जुकेटिभ अफिसर र कम्प्लेन्स अफिसरका लागि कर्मचारीको माग गरेको थियो । कम्पनीले जारी गरेको सूचना अनुसार सो पदमा आवेदन दिन अब २ दिन बाँकि रहेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्