×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले लक्ष्मी बैंकलाई गर्यो कारबाही, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन उल्लंघन गरेको भन्दै २० लाख रुपैयाँ तिराइयो

PRIME CA

राष्ट्र बैंकले लक्ष्मी बैंकलाई गर्यो कारबाही, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन उल्लंघन गरेको भन्दै २० लाख रुपैयाँ तिराइयो

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक लिमिटेडलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेको भन्दै उक्त बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले सो बैंकलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी ऐन उल्लंघन गरेको वापत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० लाख रुपैयाँ जरिवानासमेत गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: