×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पचास- पचास हजार बुझाएर मनानीयहरुनै पत्रकार बन्न खोजेपछी…

LAXMI SUNRISE BANK
GLOBAL

पचास- पचास हजार बुझाएर मनानीयहरुनै पत्रकार बन्न खोजेपछी…

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल पत्रकार महासंघका विभिन्न साखाहरुमा विवाद देखिएका बेला संघको ललितपुर साखामा पनि विवाद देखिएको छ । संघको नेतृत्वको कार्यशैलीप्रति प्रेस चौतारीले ध्यानाकर्षण गराएको छ । यसैबीच पत्रकारमहासंघको सदस्य बन्न मानानीयहरुलेनै  प्रेस सेन्टर नेपाललाई पचास-पचास हजार बुझाउने गरेको समेत आरोप लागेको छ ।
ललितपुरमा नेकपा माओवादी केन्द्र निकटका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालका एक पत्रकारले व्यवस्थापिका संसद्का सदस्यहरु योगेन्द्र घिसिङ, अनिता परियार, कमला विश्वकर्माले पचास–पचास हजार रकम प्रेस सेन्टरलाई दिएर सदस्यता नविकरण गरेको जानकारी आरोप प्रेस चौतारी निकटका पत्रकारहरुले लगाएका छन् । स्रोतका अनुसार मन्त्री धनीराम पौडेललाई समेत अहिले ललितपुरको सदस्यता दिलाउन प्रेस सेन्टर लागि परेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी